Thursday 23 February 2017

केटालाई

केटाले पैसा र केटिले बैंसको घमण्ड गर्छन मलाई दुबै अति मन नपर्ने कुराहरु हुन, पैसा र बैँस एक समयमा आउँछ जान्छ, यी दुबै सम्हालेर राख्नु उत्तम ।

आफ्नो

आफ्नो खुशीको लागि अरुलाइ कहिल्यै चोट नदिनु बरु अरुलाइ खुशी प्राप्त हुन्छ भने आफूले दुख सहनुस्।

तिम्रो

तिम्रो यादमा कोरेका अनगिन्ती सब्दहरु यती धेरै भए कि, अब त लाग्छ शब्दहरुको भन्डार पनि खाली भए होला मेरा लागि!!