मन को भारी बिसाउने चौतारी
http://saityasansar.blogspot.com
Thursday 23 February 2017
केटालाई
केटाले पैसा र केटिले बैंसको घमण्ड गर्छन
मलाई दुबै अति मन नपर्ने कुराहरु हुन,
पैसा र बैँस एक समयमा आउँछ जान्छ,
यी दुबै सम्हालेर राख्नु उत्तम ।
आफ्नो
आफ्नो खुशीको लागि
अरुलाइ कहिल्यै चोट नदिनु
बरु अरुलाइ खुशी प्राप्त हुन्छ भने
आफूले दुख सहनुस्।
तिम्रो
तिम्रो यादमा कोरेका अनगिन्ती सब्दहरु यती धेरै भए कि,
अब त लाग्छ शब्दहरुको भन्डार पनि खाली भए होला मेरा लागि!!
Subscribe to:
Posts (Atom)